"म एक अनुसन्धानकर्ता हुँ । मैले होम्योपैथिक डिग्री भारतबाट लिएको थिए । मैले वीरगन्जमा होम्योपैथिक क्लिनिक खोलेको २५ वर्ष भइसक्यो । मेरो उमेर ७२ वर्ष भइसक्यो तर पनि म विभिन्न रोगको उपचार गर्ने नयाँ प्रविधि अनुसन्धान गर्दैछु । मेरा २ छोरा छन् । तिनीहरु पनि डाक्टर हुन् । ज्ञान नै सबभन्दा ठूलो कुरा हो र यसले जीवनमा सफलता दिन्छ ।" - डा. मोहम्मत अन्सारी