"मैले आदर्शनगर, वीरगन्जमा पाव भाजी बेचिरहेको ३०-३५ वर्ष भइसक्यो । म अहिले ५१ वर्ष भइसकें । दिनको १००० देखि १५०० रुपियाँको व्यापार हुन्छ । केही ग्राहकहरु दिन नबिराइ यहाँ खान आउँछन् । मैले बेइमानी गर्न जानेको छैन त्यसैले अहिलेसम्म मेरो व्यापार तिकेको छ ।" - तरुण भट्टाचार्य