रुकुमको खारा वजार र थम्केमा रहेको शेनाको व्यारेक।माओवादीले यस व्यारेकमा द्वन्दकालमा भिषण आक्रमण गरेको थियो। एक दिन एक विहान सम्म लगातार भएको भिडन्तमा माओवादी तर्फ ठुलो क्षती पुर्यायो तर सेना तर्फ सामान्य। भनिन्छ यस घटनामा माओवादी ले आफ्ना झण्डै ५०० लडाकु गुमायो।