"म यहाँ सुकेको माछा बेच्दै छु । मेरो श्रीमान पनि पहिले यही काम गर्नुहुन्थ्यो तर अहिले उहाँ ट्रान्सपोर्टमा काम गर्नुहुन्छ । दुवैले काम गरेर जसोतसो जीवन चलाइरहेका छौं । । कतिले त हामीलार्इ यही व्यवसायबाट चिन्न थालिसके । हामी यसमा खुसी नै छौं ।" - सीता धिमाल ( दमक, झापा ) फोटो: @pramin.osiris