"म यस ठाउँमा ४ वर्षदेखि माला र पोते बेच्दै आइरहेकी छु । मेरो श्रीमान् ३ वर्षदेखि अरबमा कार्यरत हुनुहुन्छ र मेरो परिवारबाट यस पेशाको पुरा समर्थन भएकोले म खुशी छु ।" नम्रता सुबेदी, मक्खन टोल फोटो: @pramin.osiris