"मेरो श्रीमान् र घर भुइँचालोले लग्यो। बुहारी भएर धेरै अपहेलना सहनु परेकोले मैले घर छोडिदिए । त्यसैले यहाँ माग्दै हिड्न बाध्यता छ र अहिले यही नै मेरो दुनियाँ भएको छ ।" - शान्ति गोले, धादिङ फोटो: @pramin.osiris