"दुख-सुख भएपनि पहिले देखि चलिआएको परम्परा नै अपनाउनु पर्यो । तिहारमा राम्रो लाग्ने भनेको तिहारको रमझममा परिवारको भेटघाट, दिदिहरुको हातबाट टिका थाप्नु हो। बिरामी भएकोले औषधी र जिविकाको लागि सिडि बेच्दैछु ।" - रुपक श्रेष्ठ, सिडि बिक्रेता फोटो: @pramin.osiris