"बच्चाभन्दा अहिलेको तिहार धेरै फरक छ । झिलिमिली धेरै थिएन । दियोहरु बालेर, पटाका पड्काएर मनाइन्थ्यो । तिहारमा सबैभन्दा मनपर्ने लक्ष्मीपूजाको दिन सबै झिलिमिली भएकोले व्यापार राम्रो भइराख्छ ।" - आशिष श्रेष्ठ, बिजुली बत्ती व्यवसायी
फोटो: @pramin.osiris