खोटांग हलेसी मन्दीर जसलाई किरात,हिन्दु र बौद्ध धर्मावलम्वीहरुले आफ्नो पुन्यधाम मान्दछन्।जहां सातौं शताम्वी मा वौद्ध धर्म गुरु पद्मसम्भव ले दीछ्या प्राप्त गरी तीव्वत गएको किम्वदन्ती छ।