दुनिँयामा सबैतिर धक्काखाने नेपालमा मात्र दिन दुईगुणा रात चौगुणा बृद्धी भएको माओबादी ध्वंशको स्कृप्ट कसले तयार पारेको थियो, एस डि मुनी मार्फत किन सुचना पोखियो ? बाबुरामको माओबादी त्यागले ओकलेकै छ ।
जालझेल्,कपट र षड्यन्त्रमार्फत जस्केलाबाट छिराईएका पश्चिमा र भारतिय एजेण्डालाई संबिधानमा स्थापितगर्न तात्कालिन अवस्थामा प्रतिपक्षी पुष्पकमल दाहाल किन हतारिए ? दशबर्षे माओबादी ध्वंशका पर्दापछाडीका खेलाडीका असली मकसद के थियो? जबाफ मिल्ने बित्तिकै पुष्पकमलको उपादयता सिद्धिने हुँदा भारतिय इच्छा ,चाहाना र आबश्यकतालाई लत्याउँदै बिदेशी प्रभुकै आदेश अनुसार ओली सरकार निर्माणगर्न पुष्पकमलको प्रयोग गरिएको यथार्थ बिस्तारै खुल्दैछ ।
भाग १ सफलतापूर्वक सम्पन्न हुँदैगर्दा पुष्पकमलको भाग २ को यात्रामा ओली सरकार तंगारो हुनुले पश्चिमाले दिल्ली दाहिना बंनाईदिंदा प्रधानमन्त्री पुष्पकमल दाहालले संबिधानमा भारतिय प्रभाब स्थापितगर्ने नाकामयाब कोशीश गर्नेकुरा केही दिनमा सबैले थाहा पाउनेनै छन ।
भाग १ मा जानी-जानी थाँती राखिएको पश्चिमा एजेण्डा जातिय राज्य र भाग दुई मार्फत सिर्जित हुने नयाँ द्वन्दले भाग तीनमा आफ्नो स्थान कहींकतै नहुने देखेर छली र धुर्त खेलाडी पुष्पकमलले केहीसमय भाग २ लम्ब्याउन कोशीश गर्ने नै छन ।
भाग ३ का भारतिय खेलाडी बाबुराम र अमेरिकी मोहरा सिके राउतलाई रोक्न महरा मार्फत चीन पुर्याएको सन्देशलाई चाइनाले कसरी लिनेछ, त्यसैको आधारमा नेपाली राजनीति अगाडी लम्कनेछ । भाग एकमा आशिंक सफल भाग दुईमा पुर्ण असफल भाग तीनमा कुनै स्थान प्राप्त नगर्ने पुष्पकमलको राजनीतिक भबिश्यलाई बुढापाकाहरु यसरी भन्छन "घीउको रङ्ग र स्वाद दुबै थाहापाउने जनतालाई बोसो कतीदिन घीउ बनाएर बेच्न सकिन्छ " भने जस्तै हुन्छ रे !!!