Humane Society International को सहयोगमा Jane Goodall Institute Nepal र काठमाडौं महानगरपालिका मिलेर बसन्तपुरमा मनुमित्र क्याम्प चलाऊदैछन । सडक कुकुरहरुलाई वन्ध्याकरन र rabbiesबिरुद्ध सुइ लगाइने यो क्याम्प आज शनिबार २ बजे सम्म बस्ने भएको छ। सडक कुकुरको लागि अरु दिन सहयोग चाहिएमा Jane Goodall Institute टेकु वा महानगरपालिकालाई सम्पर्क गर्न सकिन्छ।