लैङगीक क्षमता तथा समाजिक समावेसीकरण अभिमुखिकरण तालिमको उदघाटन

नेपाल युवा विकास सहयोग मंचले विरगंज उपमहानगरपालिकाको सहयोगमा लैङगीक क्षमता तथा समाजिक समावेसीकरण अभिमुखिकरण सम्बन्धि दुई दिने तालिम कार्यक्रमको सांसद बिचारी प्रसाद यादव बाट समुदघाटन भएको छ । राधेमाई विरगंज मन्दिरको प्रांगणमा पचास भन्दा बढी महिलाहरूको सहभागि रहेको थियो ।