बागमती नदी पूर्णरूपले स्वच्छ हुन सकेको छैन । यसलाई व्यवस्थित रूपमा सफा गर्न ठुला परियोजना, नयाँ प्रविधि र कडा नीति आवश्यक छ ।