घर जसले दाइजोमा पुरै गाऊ दिन्छ, वडा र टोल बेचदिन्छन।

यो मधेश को डोम (दलित) जातिको बस्ति हो । जसंग दलितका अन्य जातिले पनि भेदभाव गर्छन। इनिहरू फोहर ठाउमा बस्छन।आर्थिक स्थिती बासको समान बनाएर पैसा कमाउछन गाउबाट चन्दा उठाउछन वडा, गाउ बेच्छनससुंगुर पालछन फोहर टोइलेट सफा गर्छन

समाजिक कृयाकलाप इनिहरूले दिएको आगो विना मृत आत्मा स्वर्ग जादैनन इनले वजाउने वाजा सिगढा वाजा शुभ मानिन्छ