पक्की सडकमा पानीका पाइप राख्ने वा मर्मत गर्ने क्रममा सडक बिगारिन्छन् र त्यसलार्इ अलपत्र मर्मत नगरी छोडिन्छन् । यो छिन छिनमा बाटो बिगार्दा मर्मत गर्ने जिम्मा कसले लिनु पर्ने हो ? फोटो :@pramin.osiris