गत वर्ष वैशाखमा गएको भूकम्पका कारण रानी पोखरीको मध्यभागमा अवस्थित बालगोपालेश्वर मन्दिरको पूर्ण रुपमा क्षति भएको थियो। पुनःनिर्माणका लागि रु १२ करोडको बजेट विनियोजन पछि पुनःनिर्माणको कामले अहिले गति लिइरहेको छ । फोटो :@pramin.osiris