Rabindra Timsena लघुकथाः सद्भावना –रवीन्द्र तिमसेनाएसएलसी पास हुन नसकेपछि राजनीतिमा होमिएका नेता चुनाव लागेपछि गाउँ पसे । उनको शारीरिक बनावट देखेर ‘लाउन खान पाए त जस्तो मान्छे पनि मोटाउँदो रहेछ’ भन्दै गाउँलेहरू दङ्ग ...
Rabindra Timsena नियति –रवीन्द्र तिमसेनासानैमा बाबु बितेपछि उसलाई आमाले पनि छाडेर गइन् । सानिमा पर्नेले हुर्काए पनि ऊ आठ वर्षको छँदा उनी पनि स्वर्गवास भइन् । त्यसपछि ऊ बिरक्तिएर हिँड्न थाल्यो । ...