Mandala Network Some Interesting Facts About Mount Everest 1. Euophrys omnisuperstes, also known as Himalayan jumping spiders, can live in nooks and crevices on the slopes of Everest. They’re virtually the only … + 2 more
Udeep Shakya भक्तपुर तौलाछें भुकम्पले नराम्रो क्षति पुराएको छ । धेरै पुराना माटोले बनेका घरहरुको माथिल्लो तल्ला भत्केको छ । नया ढलान, पिल्लर भएका घरहरुलाइ भने त्यति असर गरेको देखिन्न ।