भक्तपुर तौलाछें भुकम्पले नराम्रो क्षति पुराएको छ । धेरै पुराना माटोले बनेका घरहरुको माथिल्लो तल्ला भत्केको छ । नया ढलान, पिल्लर भएका घरहरुलाइ भने त्यति असर गरेको देखिन्न ।