Surendra Pandey रुकुमकोट को सिरानको टुप्पो लाइ रुमालवारा भनिन्छ/त्यस ठाउं मा पुरानेा दरवारको भग्नावषेस र इट्टा, झिंगटी रहेको छ।त्यस ठाउंमा पाइएको भांचिएको चिलिमका टुक्रा,मुर्ती,वंगाराहरु पाइएका छन् र छेउमा रहेकाे … + 6 more
Surendra Pandey रुकुमको रुकुमकोट मा रहेको कमल ताल ,यो तालको वारेमा रहेको किंम्वदन्ती यस्तोछ - जोगीको भेषमा भगवान विष्णुले गैरा गाउं मा वास माग्न पुगे, तर गाउंलेले वास दिएनन्। अनि उनि एक वृद्दाको घरमा पुगे । ति …