Purna Shova Chitrakar जीवनमा सप्तरंगले छाओस । सवैमा शान्ति, समृद्धि र सुखि रहोस । नयाँ बर्ष २०७८ को उपलक्ष्यमा हार्दिक सुभकामना । Best wishes to all on the occasion of New Year 2078....
Purna Shova Chitrakar काठ्माडौंको साँखुभन्दा केहि किलोमिटर पारिको रमणीय ठाउँ लप्सीफेदीको बर्णन गर्न कसलाई मन नपर्ला र? हरिया गह््राहरु, रमणीय डाँडापाखाहरु, असंख्य चराहरुको चिरविर स्वरहरु, शितल हावा संगै उदय भएको सूर्यको … + 11 more