Bunga Bungamati Amarapur Every Newa: community there is laakhe dance and this laakhe dance belongs to Bungamati.
Pramin Manandhar From the high waterfall to the river with an amazing environment that makes you fall in love with the place so deep that you dont wanna leave the place. Simply AWESOME.. :)
Siddhipur Thasi Sanagawon जहाँ जहाँ नेवार बस्ति छ त्यहा त्यहा लाखे नाच हुन्छ ,यस्तै सिद्धिपुर थसी को लाखे नाच प्रत्येक टोल टोलमा नचाउने गरिन्छ र दक्षिणा स्वरूप पैसाको माला,पैसा पिठो ,चामल दिने गरिन्छ ..
Siddhipur Thasi Sanagawon जहाँ जहाँ नेवार बस्ति छ त्यहा त्यहा लाखे नाच हुन्छ ,यस्तै सिद्धिपुर थसी को लाखे नाच प्रत्येक टोल टोलमा नचाउने गरिन्छ
Siddhipur Thasi Sanagawon जिल्ला अन्तर्गतका ४१ गा.वि.स. मध्ये चक्रपथबाट करीब ३.२ कि. मी. पूर्व र काठमाडौंबाट करीब ७ कि.मी. दूरीमा रहेको पुरानो बस्ती अर्थात् उपत्यका भित्र कमै मात्रामा मौलिकता बिथोलिएको, वरिपरी गाउँ नै गाउँले …