जिल्ला अन्तर्गतका ४१ गा.वि.स. मध्ये चक्रपथबाट करीब ३.२ कि. मी. पूर्व र काठमाडौंबाट करीब ७ कि.मी. दूरीमा रहेको पुरानो बस्ती अर्थात् उपत्यका भित्र कमै मात्रामा मौलिकता बिथोलिएको, वरिपरी गाउँ नै गाउँले घेरिएको, बीचमा शान्त र स्वच्छ वातावरणमा अवस्थित गुच्च–मुच्च परेको यो गाउँ सिद्धिपुर थसी ...