Siddhipur Thasi Sanagawon सुकुलको नाम बाट परचलित यस सिद्धिपुर थसिमा फुर्सदको बेला टोल टोल मा सबै जना मिलेर सुकुल बुन्ने काम गर्छन
Siddhipur Thasi Sanagawon नेवारहरूको बस्ति जहाँ जहाँ हुन्छ त्यहाँ त्यहाँ लाखे नाच हुन्छ ,यस्तै सिद्धिपुर थसी का टोल टोलमा नाचिने नाच हो लाखे नाच जसलाई सिद्धिपुर थसीले पनि आज सम्म जिउदै राखिएका छन