Surendra Pandey चितवन खैरहनी सुल्तानामा पौष २९ बाट सुरु भएको खेचारा महोत्सब को दृश्य , महोत्सब को उद्घाटन मा. सुरेन्द्र पाण्डे ले गर्नु भएको थियो ।
Surendra Pandey पौष ३० माननीय सुरेन्द्र पाण्डे चितवन खैरहनी नगर परिसद को दोस्रो नगर परिसद को उद्घाटन समारोहमा प्रमुख अतिथिको रुपमा उपस्थित ।
Surendra Pandey माघ ६ गते सम्बिधनाभा को बैठक अबरोध को दोस्रो दिन को बेलुका एमाले कांग्रेस राप्रपा सहितका पार्टी का नेताहरु भाबी रणनीति बारेको छलफलमा
Surendra Pandey माघ दुइ गते २०७१ मा पिप्ले चितवन को धमिली मा आयोजित सभामा चेपांग हरुले खानाते बाध्य गिट्ठा पांग्रा झरालंग हरु
Surendra Pandey कोराक सुर्खंदी चितवन मा सुरेन्द्र पाण्डे र त्यहाँका एक चेपांग जो पुर्व राजा दिपेन्द्र का सहपाठी थिए...