collection / page

पञ्चायतकालिन हस्तलिखित जनसाहित्य (PHJS)

पञ्चायतकालिन व्यवस्थामा ( बिसं २०१७ देखि २०४६ साल) नेपाली जनताहरुले राजनीतिक अधिकारको जागरण ल्याउन साहित्यहरु लेख्दथे । त्यसलाई कुनै कालखण्डको ईतिहासको रुपमा जोगाउनको लागि जस्ताको जस्तै प्रकाशित गर्ने जमर्को गरेकाछौं ।