नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (पद्य/काव्य) विभागद्वारा मिति २०७९, श्रावण २० गते आयोजित विमर्श कार्यक्रममा प्रस्तुत गोष्ठीपत्र
नेपाली कविताका लघुतम उपविधा
डा. यज्ञेश्वर निरौला
सहप्राध्यापक
(यो अवधारणापत्र मात्र हो । यसै अवधारणापत्रका आधारमा नेपाली कवितामा देखापरेका लघुतम उपविधाका बारेमा विस्तृत चर्चा, बहस र समालोचना गर्न सकिन्छ । यहाँहरूले चाहेजति, सोचेजति कुराहरू पक्कै पनि आएका छैनन् तैपनि नेपाली कविताका लघुतम उपविधाका बारेमा जति सामग्री फेला पार्न सकियो तिनै कुराहरूलाई अगि बढाउन अनुमति माग्दछु ।)