Ban Landmines Campaign Nepal (NCBL) NCBL has been continuing meetings with parliamentarians. During the meetings, NCBL highlighted the challenges of present situation created by ERW and IEDs and handed over its four main and twenty-six …
Ban Landmines Campaign Nepal (NCBL) आज २२ चैत्र २०८०, अन्तराष्ट्रिय माईन सचेतना दिवसको उपलक्ष्यका दिन एनसीबिएलले त्रिभुवन विश्वविद्यालयको द्वन्द , शान्ति र विकास विभागमा गोष्ठी सम्पन्न भयो । एनसीबिएलको तर्फबाट पूर्ण शोभा चित्रकार र …
Ban Landmines Campaign Nepal (NCBL) २०८० फागुन १४ गत एनसिबिएलको टीमले शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री माननीय अशोक कुमार राईसंग भेट गर्यो । टीमले उक्त अवसरमा नेपाल माईनमुक्त घोषणा भईसके पछि १०४ जना घाईते तथा ... + 3 more
Ban Landmines Campaign Nepal (NCBL) ७ फागुन २०८०, त्रिभुवन विश्वविद्यालयको जनसंख्या अध्ययन केन्द्रीय विभागमा बारूदी सुरुङ प्रतिबन्ध अभियान नेपालको "बसाई सराई, द्वन्द्व, बारुदी सुरूङ विष्फोटक पदार्थ र क्लष्टर म्युनिसन"बारे प्रस्तुती तथा … + 2 more
Ban Landmines Campaign Nepal (NCBL) ६ फागुन २०८० मा बारूदी सुरुङ प्रतिबन्ध अभियान नेपालले कीर्तिपुरको मंगल माध्यमिक विद्यालयको भ्रमण गरियो । सामान्य कानून अध्ययन गरिरहेका +2 विद्यार्थीहरूमाझ "बारूदी सुरुङ र विष्फोटक पदार्थका …
Ban Landmines Campaign Nepal (NCBL) ५ फागुन २०८० मा भृकुटीमण्डप, काठमाडौंमा भएको विश्व सामाजिक फोरम 2024 मा शान्ति, निशस्त्रीकरण सम्बन्धी अन्तरमहादेशीय युवा मञ्च छलफल प्यानलमा बारूदी सुरुङ प्रतिबन्ध अभियान नेपाल सहभागी भयो । विभिन्न … + 4 more
Ban Landmines Campaign Nepal (NCBL) Commemorating the release of the Landmines and Cluster Munition Monitor Report 2023. + 3 more