आज २२ चैत्र २०८०, अन्तराष्ट्रिय माईन सचेतना दिवसको उपलक्ष्यका दिन एनसीबिएलले त्रिभुवन विश्वविद्यालयको द्वन्द , शान्ति र विकास विभागमा गोष्ठी सम्पन्न भयो । एनसीबिएलको तर्फबाट पूर्ण शोभा चित्रकार र सामाजिक विज्ञान र मानविकी विभागका डीन डा. कुसुम शाक्यले माईन सचेतनाका महत्व र माईन पदार्थ उन्मूलन र मानव जीवनको सशक्तिकरणबारे प्रस्तुति गर्नु भयो । कार्यक्रममा नेपाल सशस्त्र प्रहरी र नेपाल सेनाबाट नेपालमा बारुदी सुरुङ्ग र विष्फोटक पदार्थको तथ्याङ्क र विष्फोटक पदार्थको जोखिमबारे प्रकाश पार्नु भयो ।
******************
On the fourth of April 2024, NCBL delivered a presentation at the Tribhuvan university department of conflict, peace and development studies. The event was held today on the international day for mine awareness and assistance in mine action. Purna Shova Chitrakar from NCBL and the dean of the faculty of social sciences and humanities, Dr. Kushum Shakya spoke on the importance of mine awareness. To highlight these points, guests from the Nepal armed police and Nepalese military also gave presentations on landmine statistics, the risk situation in Nepal, and how to differentiate types of explosives.