Dipendra Pandey हाइब्रिड पञ्चहरूको अन्तिम भोज ! पञ्चायती व्यवस्थासँग आकर्षक नाराको कमी थिएन । शोषणरहित समाजको परिकल्पना, मुलुकलाई एसियाली मापदण्डमा पुऱ्याउने पञ्चायतको लक्ष्य कम आकर्षक थिएन । यद्यपि उत्पादन र वितरणबिनाको नाराले पञ्चायतलाई जोगाउन …
Dipendra Pandey युवा पलायन, कुशासन र जलवायु परिवर्तनको चपेटमा देश कति युवायुवती मुलुक छोड्दैछन्- सरकारसँग औपचारिक डाटा छैन । किन उनीहरू देश छोड्ने कठिन निर्णय गर्दैछन् । सम्भवतः सिंहदरबारलाई यस्तो विषयले कहिल्यै पोल्नेछैन । डरलाग्दो युवा पलायनले गम्भीर सङ्कटको …
Dipendra Pandey अस्थिर राजनीति र ट्रम्प उदयको बाछिटा ! काङ्ग्रेस-एमालेको राजनीति आदर्श नहुन सक्छ, तर उनीहरूको विगत गतिशील थियो भन्ने मान्न सकिन्छ । मुलुकले स्वीकार गरेको परिवर्तनले ठुलो मात्रामा श्रमिक वर्गलाई त्यागेको छ । वास्तवमा काङ्ग्रेस-एमाले बेलगाम …
Dipendra Pandey प्रोक्सी विद्रोह ! मुलुक ‘थेसिस र एन्टी थेसिस’मा फसेर बस्न सक्ने अवस्थामा छैन । विगतमा प्रश्न गर्दै स्थापित भएका दलहरू आफ्नै विरुद्ध उठेका प्रश्नहरू शान्त पार्न नसक्ने अवस्थामा पुगेका छन् । अरूलाई प्रश्न ...
Dipendra Pandey अनिश्चित दुष्चक्रमा फसेको मुलुक ! भनिन्छ, व्यक्तिले आफ्नो स्वभावअनुसार सांस्कृतिक मान्यता र व्यवहार निर्माण गर्दै आएको हुन्छ । कसैलाई सामाजिक रूपमा त्याग्नु उसको छनौट हो, दुर्भाग्यवश हाइब्रिड लोकतन्त्रको आगमनपश्चात् गरिकको उक्त …
Dipendra Pandey हाइब्रिड लोकतन्त्रले थलिएको विश्व-राजनीति ! विज्ञापन पाउनेले नैतिकता छोडेको धेरै भइसकेको छ । जहाँ विश्वसनीयता वैकल्पिक बनिसकेको छ, दृश्यहरू डरलाग्दो बनेका छन् । निष्पक्ष बनौँ भन्नेहरू पक्ष लिन हतारिएका छन् । सबैले बाँच्न पाउनुपर्छ भन्नेहरू ...
Dipendra Pandey दयनीय अवस्थामा मुलुक ! हाइब्रिड लोकतन्त्र विगतको व्यवस्था भन्दा राम्रो छ भनी विश्वस्त गराउन नसकेको अवस्थामा सोकल्ड नेतृत्व रन्थनिएको छ । आयातित उपलब्धिपश्चात् पुरानो उपकरण, सोच र शैलीलाई रिब्रान्ड गरेर मुलुक निर्माण गर्ने …
Dipendra Pandey अस्थिर स्थिरता ! सत्तारुढ वर्ग आफूले जे गरे पनि सुशासन हो भन्ने जिद्दी गरिरहेको छ, जसले गर्दा जवाफदेहिता, योग्यता, विज्ञान, प्रविधि, सङ्गीत, कला, साहित्य, इतिहास, नैतिकता, धर्म, दर्शन नभए पनि हुन्छ तर मोज-मस्तीचाहिँ …