nagariknews.nagariknetwork.com
भ्रष्टाचार र बहुविवाह गर्ने व्यक्ति निजामती सेवामा अयोग्य, यस्ता छन् अन्य प्रावधान
प्रस्तावित सङ्घीय निजामती सेवा ऐन, २०८३ मा यस्तो प्रावधान राखिएको छ। विधेयकको दफा १८ (२) (क), (ख)र (ग) मा निजामती सेवाको लागि ‘बहुविवाह’ गर्ने व्यक्ति, सरकारी सेवाबाट बर्खास्त गरिएको व्यक्ति र पीआर वा...