nagariknews.nagariknetwork.com
सिंहदरबार वैद्यखानाको औषधि उत्पादन बढाउन तीन महिनाभित्र कार्ययोजना बनाइने
सिंहदरबार वैद्यखाना विकास समितिबाट हुने आयुर्वेदिक औषधिको उत्पादन बढाउन जडीबुटीको दिगो संकलन, संरक्षण, प्रशोधन तथा उपयोगसम्बन्धी कार्ययोजना तयार गरिने भएको छ। प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा जग...