nagariknews.nagariknetwork.com
बेलायती गुणस्तर परीक्षणमा फेरि सफल द ब्रिटिस कलेज, पायो पुनः अन्तर्राष्ट्रिय मान्यता
द ब्रिटिस कलेजले बेलायती गुणस्तर परीक्षण निकाय British Accreditation Council (बीएसी) बाट पुनः अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको छ । यससँगै कलेजले नेपालकै पहिलो तथा हालसम्म एकमात्र शैक्षिक संस्थाका...