nagariknews.nagariknetwork.com
नेपालमा मनसुन प्रवेश अझै अनिश्चित, एलनिनो प्रमुख कारण
सामान्यतया जेठ २९ (जुन १३) मा नेपालमा मनसुन प्रवेश गर्ने गरेकामा यस वर्ष यो ढिलो हुने देखिएको छ । भू-उपग्रहबाट प्राप्त तथ्यांक तथा गणितीय पूर्वानुमानको विश्लेषणका आधारमा नेपालमा मनसुन आगमन ढिलो हुने द...