nagariknews.nagariknetwork.com
फिफा विश्वकप : कोलोम्बियाको विजयी सुरुवात
फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत सम्पन्न खेलमा उज्वेकिस्तानविरुद्ध कोलोम्बियाले ३-१ को जित निकालेको छ। मेक्सिको सिटीस्थित एज्टेका रंगशालामा विश्वकपअन्तर्गत समूह ‘के’ को रोमाञ्चक खेलमा उज्वेकिस्त...