merolagani.com
सवारी लाइसेन्स छपाईमा तीव्रताः दोस्रो चरणमा १७ लाखमध्ये करिब ७ लाख छापिए, साउनपछि घर–घरमा पुग्ला त लाइसेन्स ?
सरकारले सवारी लाइसेन्स छपाई कार्यका लागि सुरक्षण मुद्रण केन्द्रसँग सम्झौता गरेर अघि बढेको छ । केन्द्रसँगै पहिलो सम्झौताअनुसार, १२ लाख सवारी लाइसेन्स छपाइ कार्य सम्पन्न भइ दोस्रो सम्झौताअनुसार १७ लाख स...