nagariknews.nagariknetwork.com
निलम्बन नफुक्दा नेपालले पहिलोपटक साफ च्याम्पियनसिप गुमाउने
फिफा निलम्बनमा परेको नेपालले यसपटक साफ च्याम्पियनसिप खेल्न नपाउने भएको छ। साफले नेपालको निलम्बन फुकुवा गरी प्रतियोगितामा सहभागी हुन सेप्टेम्बर ३० सम्मको अन्तिम म्याद दिएको थियो। तर, तोकिएको समयसम्म पन...