onlinekhabar.com
निजामती कर्मचारीलाई हड्ताल र पेन डाउन गर्न पूर्ण प्रतिबन्ध, क्षति पुर्याउनेबाटै असुलिने
१५ असोज, काठमाडौं । प्रस्तावित सङ्घीय निजामती सेवा ऐन, २०८३ को विधेयकले निजामती कर्मचारीहरूलाई सरकारी काममा बाधा पुग्ने गरी कुनै पनि प्रकारको आन्दोलन, प्रदर्शन वा हड्ताल गर्न पूर्ण रूपमा प्रतिबन्ध लगा...