nagariknews.nagariknetwork.com
रास्वपाकै नेता आक्रमणमा परेको भन्दै महर : मुलुकमा दण्डहीनता र अराजकता बढ्यो
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शैलेश सिंहमाथि धनगढीमा सांघातिक आक्रमण भएको भन्दै संसद्मा कुरा उठेको छ। मंगलबार बोल्दै नेकपा एमालेका सांसद ऐनबहादुर महरले घटनाबारे सरकारको ध्यानाकर्षण गरा...