nagariknews.nagariknetwork.com
सांसद यादवको प्रश्न : ‘खुट्टा भाँचिदिने’ भन्दै ठेकेदार धम्क्याउने मन्त्रीलाई कानुन लाग्दैन ?
नेपाली कांग्रेसकी सांसद रेखाकुमारी यादवले सरकारका मन्त्रीहरूलाई नियम कानुन लाग्छ कि लाग्दैन भनेर प्रश्न गरेकी छन्। मंगलबार संसद्मा बोल्दै उनले पछिल्लो समय सरकारका मन्त्री धम्कीमा उत्रिएको भन्दै यस्तो...