nagariknews.nagariknetwork.com
धमाधम बक्यौता तिर्दै उद्योगहरु, कसरी बाँकी रह्यो करोडौँ बक्यौता ?
औद्योगिक क्षेत्रभित्रका भौतिक संरचना प्रयोग गरेबापतको महसुल बुझाउन अटेर गरेका उद्योगले कारबाही गर्ने सरकारको चेतावनीपछि धमाधम बक्यौता बुझाउन थालेका छन्। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले सात दिनभि...