onlinekhabar.com
गण्डकीको बजेटमा सांसदलाई भाग : प्रत्यक्षलाई ४ करोड, सामानुपातिकलाई २ करोड ८० लाख
२९ जेठ, पोखरा । गण्डकी प्रदेश सरकारले ल्याउन लागेको आगामी आर्थिक वर्षको बजेटमा प्रत्यक्ष र समानुपातिक सांसदलाई भाग दिएर योजना मागिएको छ । सबै दलका सांसदलाई समान बजेट दिएर योजना माग गरिएको हो । नेपाली ...