khabarhub.com
केही नेपाल ऐन संशोधन विधेयकमाथि सर्वसाधारणसँग राय माग
काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा विधायन ऐन, २०८१’ मा सर्वसाधारणसमक्ष राय माग गरिएको छ ।मन्त्रालयले बिहीबार विभिन्न २० वटा ऐन सं...