nagariknews.nagariknetwork.com
बागलुङका ३० हजार बालबालिका र किशोरकिशोरीलाई दादुराविरुद्धको खोप लगाइने
यहाँका ३० हजार बालबालिका र किशोरकिशोरीलाई दादुराविरुद्धको खोप लगाइने भएको छ। बितेको केही महिना अगाडि ढोरपाटन नगरपालिकामा महामारीको रूपमा फैलिएको दादुराको जोखिम कम गर्न छिमेकी पालिकाहरूमा समेत खोप अभिय...