nagariknews.nagariknetwork.com
आज राति भारी वर्षाको सम्भावना: सावधानी अपनाउन सुझाव
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बिहीबार राति कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ । महाशाखाका अनुसार हाल नेपालमा उपल...