nagariknews.nagariknetwork.com
सोचलाई उद्यम र प्रविधिमा बदल्ने ‘डियरह्याक’
युवा आविष्कारक, डेभलपर्स र प्रविधिप्रेमी विद्यार्थीहरूलाई एउटै मञ्चमा ल्याउने उद्देश्यका साथ शुक्रबार (जेठ २९) देखि आगामि जेठ ३१ गतेसम्म काठमाडौंमा ‘डियरह्याक २०२६’ आयोजना हुने भएको छ। राजधानीको सिफलस...