bizmandu.com
नेपाल राष्ट्र बैंक ऐन तेस्रो संशोधन विधेयक संसदमा प्रस्तुत, स्वायत्तता थप मजबुत बनाइने
काठमाडौं । नेपाल राष्ट्र बैंक सम्बन्धी तेस्रो संशोधन विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव संघीय संसदमा पेश गरिएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त विधेयक संसदमा प्रस्तुत गर्दै नेपाल...