gorkhapatraonline.com
नेपालमा स्थानीय वायुको प्रभाव, राति यी स्थानमा वर्षाको सम्भावना
काठमाडौँ, जेठ २८ गते । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बिहीबार राति कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ । महाशाखाका...