bizmandu.com
बलियो तर सधैं अभागी नेदरल्याण्ड्स : समूह 'एफ'मा जापानसँग चर्को प्रतिस्पर्धा
काठमाडौं । फिफा विश्वकपमा हालसम्म सबैभन्दा अभागी टोली को? सिधा जवाफ हो नेदरल्याण्ड्स। हुन पनि उसले तीनपटक विश्वकपको फाइनल खेलिसक्यो। तर, उपविजेता भन्दा माथि उसको पहुँच पुगेको छैन। उसको स्थिति साफ महिल...