nagariknews.nagariknetwork.com
यस्तो छ सीताले संसद्मा सुनाएको ‘देश बिर्सिएको दिन’ शीर्षकको कविता
प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कांग्रेसकी सांसद उर्मिला(सीता)थपलियाले कविता वाचन गरेकी छन् । प्रधानमन्त्री बालेन्द्र शाहले सीमा विवादका सम्बन्धमा दिएको अभिव्यक्तिलाई लक्षित गर्दै कविता सुनाएकी हुन्...